युरोपमा कोरोना संक्रमण नियन्त्रणका लागि थप कडाई

लन्डन । युरोपेली देशहरुले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि थप कडाई गर्न थालेका छन् । कोरोना भाइरस संक्रमणको नयाँ लहर बढ्दै गएपछि नियन्त्रणमा उपाय अपनाउन थालिएको हो । अहिले युरोपमा १२ भन्दा बढी मुलक पूर्ण लकडाउनको अवस्थामा छन् । अष्ट्रियाले पनि मंगलबारदेखि डिसेम्बर ६ सम्मका लागि देशभर पूर्ण लकडाउन घोषणा गरेको छ । … Continue reading युरोपमा कोरोना संक्रमण नियन्त्रणका लागि थप कडाई